SHAREHUBSHAREHUB

एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २३ गते
AdvertisementAds
एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित
AdvertisementAds

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे भारी मतान्तरसहित निर्वाचित भएका छन्।

बुधबार सम्पन्न मतगणनाअनुसार अनुसार पाण्डेले १०७९ मत प्राप्त गर्दै बहालवाला उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठलाई ३२९ मतान्तरले पराजित गरे। श्रेष्ठले ७५० मत प्राप्त गरेकी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स