एशियन हाइड्रोपावरद्वारा सञ्चालित तल्लो जोगमाई खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः सुचारु

एशियन हाइड्रोपावरद्वारा सञ्चालित तल्लो जोगमाई खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः सुचारु
Advertisement Ads

एशियन हाइड्रोपावर लिमिटेडले इलाममा सञ्चालित तल्लो जोगमाई खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु भएको छ।

२०८२ साल असोज १७ देखि १९ गतेसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण आयोजनाको भौतिक संरचनामा क्षति पुगेपछि ६.२ मेगावाट क्षमताको उक्त आयोजना पूर्ण रुपमा बन्द भएको थियो ।

हाल आवश्यक मर्मत तथा प्राविधिक काम सम्पन्न भई प्लान्ट पुनः सञ्चालनमा आएपछि विद्युत उत्पादन सुचारु गरिएको कम्पनीले जनाएको छ।

hydropower production resumes notice 1780380556902 https://bajarkochirfar.com/power-generation-at-the-lower-jogmai-khola-hydropower-project-operated-by-asian-hydropower-has-resumed | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स