नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन्। सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। पौडेलको नियुक्ति आजैबाट लागू हुने गरी गरिएको छ।
उनी बैंक तथा वित्तीय क्षेत्रमा व्यापक अनुभव भएका व्यक्ति हुन्।

















प्रतिकृया