पेट्रोल ५ रुपैयाँ र डिजेल ४ रुपैयाँले घट्यो

पेट्रोल ५ रुपैयाँ र डिजेल ४ रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ घटाएको छ।

नयाँ मूल्य अनुसार, राति १२ बजेदेखि लागू हुनेगरी काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १६३ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम भएको छ।

noc https://bajarkochirfar.com/petrol-price-reduced-by-rs-5-and-diesel-by-rs-4 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स