पेट्रोलको भाउ १ रुपैयाँले बढ्दा डिजेल ४ रुपैयाँ घट्यो



Advertisement
Ads

नेपाल आयल निगमले आज  फागुन ३ को मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरेको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँले बढेको छ भने डिजेल र मट्टीतेलको मूल्य ४ रुपैयाँले घटाइएको छ।


Advertisement

१५ फेब्रुअरी २०२५ मा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि तथा डिजेल र मट्टीतेलमा ३ रुपैयाँ ५९ पैसा कमी आएको थियो।

त्यसैको आधारमा निगमले मूल्य समायोजन गरेको विज्ञप्तिमा उल्लेख छ।

476582307 606427795606250 6708909108289009468 n gVIgGiCrza https://bajarkochirfar.com/petrol-price-increased-by-rs-1-diesel-price-decreased-by-rs-4 | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर