यी समस्याग्रस्त सहकारीको ऋण १५ दिनभित्र नतिरे पासपोर्ट र बैंक खाता रोक्का गरिने

यी समस्याग्रस्त सहकारीको ऋण १५ दिनभित्र नतिरे पासपोर्ट र बैंक खाता रोक्का गरिने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न समस्याग्रस्त सहकारीका ऋणी, सञ्चालक र जमानीकर्ताहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ। पटक-पटकको ताकेतापछि पनि सावाँ र ब्याज नबुझाएकाले यो सूचना जारी गरिएको हो।

तोकिएको समयभित्र बक्यौता राफसाफ नगरेमा ऋणीको नाम सार्वजनिक गर्ने, राहदानी रोक्का गर्ने, बैंक खाता तथा सम्पत्ति रोक्का गर्ने र धितो लिलाम गरी असुल उपर गरिने कार्यालयले जनाएको छ। यस प्रक्रियामा स्टान्डर्ड, प्यासिफिक, प्रभु, ओरिएन्टल, शिवशिखर र लालीगुराँस जस्ता ठूला सहकारीका ऋणीहरू समेत समेटिएका छन्।

problematic cooperative debt deadline notice 1776821948417 https://bajarkochirfar.com/passports-and-bank-accounts-of-these-troubled-cooperatives-will-be-frozen-if-they-do-not-pay-their-debts-within-15-days | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स