SHAREHUBSHAREHUB

पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड रुपैयाँ धराैटी

AdvertisementAds
पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड रुपैयाँ धराैटी
AdvertisementAds

पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा १ करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो रकम धरौटी माग गरेको हो। रवि अदालतमा हाजिर भएर चितवन–२ बाट उम्मेदवारी दर्ता गर्न तयारीमा थिए।

गत असार १ मा वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित २९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध मुद्दा दायर गरिएको थियो। यस मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स