निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवसमेत रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्शकुमार श्रेष्ठ पदमुक्त भएका छन्। सरकारले शनिबार जारी गरेको नयाँ अध्यादेशमार्फत उनि पदमुक्त हुने भएका हुन्।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालको अन्तिम समयमा श्रेष्ठलाई कोषको अध्यक्षमा नियुक्त गरेकी थिइन्। श्रेष्ठ करिब डेढ महिनाअघि मात्रै कोषको अध्यक्षमा नियुक्त भएका थिए। श्रेष्ठसँग प्रकृति संरक्षणको क्षेत्रमा काम गरेको कुनै अनुभव नभए पनि उनलाई सो पदमा नियुक्त गरिएको थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया