insta insta

आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ तोक्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ तोक्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु
Advertisement Ads

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकका १४ निर्णय सार्वजनिक भएका छन्। मंगलबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना–सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले निर्णयहरूको विवरण दिए।

बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ तोक्ने, पानीजहाज कार्यालयका सहसचिव प्रेमकुमार सिंहको राजीनामा स्वीकृत गर्ने र नेपाल प्रहरीले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यस्तै, सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।

download 9 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-include-setting-the-monthly-rental-rate-for-the-economic-sector-at-rs-5-per-square-meter | %tags download 1 2 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-include-setting-the-monthly-rental-rate-for-the-economic-sector-at-rs-5-per-square-meter | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स