प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि विपक्षी सांसदहरूले विरोध जनाएका हुन्।
प्रधानमन्त्रीको सट्टा सभामुखले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न समय दिएपछि विपक्षी दलका सांसदहरू उठेर बैठक अवरुद्ध गरेका थिए। कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई उपस्थितका लागि सभामुख डीपी अर्यालले रुलिङ गर्नुपर्ने माग गरेका थिए।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया