नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मुल्य बढेको छ। आज मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार १ सयले बढेर तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सोमबार सुनको मूल्य तोलाको १ लाख ५० हजार १ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेर तोलाको १ हजार ९२५ रुपैयाँमा किनबेच हुँदैछ।




















प्रतिकृया