अर्को हप्ता सेयर कारोबार नहुने भएको छ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले एक सूचना जारि गर्दै मिति २०८२/०५/२९ गते आइतबार देखि २०८२/०६/०२ गते बिहबार सम्म धितोपत्रको दोस्रो बजारमा कारोबार स्थगित हुने जनाएको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) अनुसार, नेपाल धितोपत्र बोर्डको स्वीकृति पछि अर्को हप्ता सेयर कारोबार स्थगित गर्न निर्णय भएको हो।


प्रतिकृया