एनएमबि बैंकको सेवा भोलिदेखि अवरूद्ध हुने, एटीएम, मोबाइल बैंकिङ लगायत कुनै सेवा नचल्ने

एनएमबि बैंकको सेवा भोलिदेखि अवरूद्ध हुने, एटीएम, मोबाइल बैंकिङ लगायत कुनै सेवा नचल्ने
Advertisement Ads

एनएमबि बैंकको सेवा भोलिदेखि अवरूद्ध हुने भएको छ । बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी काम गर्नका लागि भोलि शुक्रबार रातिबाट शनिबार बिहानसम्म सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

मंसिर २८ गते शुक्रबार राति १०:३० बजेदेखि शनिबार बिहान १०:३० बजेसम्म एनएमबि बैंकबाट जारी गरिएका कार्ड, एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आईपीएस तथा कल सेन्टरसेवा अवरूद्ध हुनेछन् ।

notice nmb dQ31H2o9so https://bajarkochirfar.com/nmb-bank-services-will-be-blocked-from-tomorrow-atm-mobile-banking-and-other-services-will-not-work | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स