एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको वैशाख २६ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशत नगद लाभांश गरी कुल २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि लगानीकर्ताहरूलाई वितरण गरिनेछ।

download 1 2 https://bajarkochirfar.com/nlg-insurance-announces-dividend | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स