एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) तथा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकले जारी गरेको सूचनामा आयकर ऐन, २०५८ अनुसार खाताबाट काटिएको कर विवरणलाई आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा समावेश गर्न प्यान अद्यावधिक अनिवार्य छ।
ग्राहकले बैंकको पोर्टल (panupdate.nicasiabank.com) वा एनआईसी एशिया मोबाइल बैंक एप मार्फत प्यान सहजै अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको कुनै पनि शाखा कार्यालयमा गएर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बैंकका अनुसार, ब्याज भुक्तानीमा काटिएको कर विवरणलाई विद्युतीय कर कट्टी विवरण प्रणाली (ई–टीडीएस) मा समावेश गर्न प्यान अत्यावश्यक छ।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया