SHAREHUBSHAREHUB

नवनियुक्त अर्थमन्त्री खनालको बोल्ड निर्णय: भागबन्डा गर्न सुरु गरिएका टुक्रे आयोजना बन्द हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३० गते
AdvertisementAds
नवनियुक्त अर्थमन्त्री खनालको बोल्ड निर्णय: भागबन्डा गर्न सुरु गरिएका टुक्रे आयोजना बन्द हुने
AdvertisementAds

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने तयारी रहेको बताएका छन्। सोमबार पदभार ग्रहण गर्दै उनले भने, ‘पूर्व तयारी नभएका आयोजनाको काम अघि बढ्दैन। हामी फजुल खर्च घटाउँदै मूल्याङ्कन गरेर काम गर्नेछौँ।’

उनले आयोगमार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न पनि तत्पर रहेको बताए। अर्थमन्त्रालयले यस कदमबाट सार्वजनिक स्रोतको प्रभावकारी उपयोग र योजनाको दीर्घकालीन लक्ष्य सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स