आज वैशाख १ गते, विक्रम संवत् २०८२ को पहिलो दिन, नयाँ वर्षका रूपमा नेपालभर हर्षोल्लाससाथ मनाइँदैछ। विक्रमादित्यले चलाएको यो मौलिक संवत् मल्लकालदेखि प्रचलनमा आएको हो।
आजको दिन सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले मेष संक्रान्ति पनि हो। नयाँ वर्षको अवसरमा नेपालीहरूले देश-विदेशमा एकआपसमा शुभकामना आदानप्रदान गर्छन्।
सार्वजनिक बिदा दिइने यो दिनमा सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा सेयर बजार बन्द रहनेछन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया