देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर कारोबार बन्द गर्ने तयारी गरेको छ।
सेयर कारोबार स्थगित गर्ने विषयमा छलफल भइरहेको छ र केही बेरमै यस सम्बन्धी औपचारिक सूचना सार्वजनिक गरिने नेप्सेका प्रवक्ता मुराहरी पराजुले बताए।
जेन–जी युवाहरूले भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै सुरु गरेको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्।
















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया