SHAREHUBSHAREHUB

नेपाली सिनेमा संकटमा: हलहरुले नेपाली फिल्महरु हटाएर ‘पुष्पा २’लाई शो दिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १९ गते
AdvertisementAds
नेपाली सिनेमा संकटमा: हलहरुले नेपाली फिल्महरु हटाएर ‘पुष्पा २’लाई शो दिँदै
AdvertisementAds

दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ भोली (बिहीबार)देखि प्रदर्शनमा आउँदै गर्दा नेपालका हलहरूले नेपाली फिल्मलाई खुम्च्याएका छन्। दशैंयता व्यापारिक रूपमा सफल रहेका ‘पूर्णबहादुरको सारंगी’ ‘ह्रस्व-दीर्घ, र ‘तेल भिसा’ लाई न्यून शो दिएर ‘पुष्पा २’ लाई १६६ हलमा ५९१ शो उपलब्ध गराइएको छ।

क्यूएफएक्सले मात्र काठमाडौंभित्र ८१ शो दिएको छ।

विश्वव्यापी रूपमा ‘पुष्पा २’ले एडभान्स बुकिङमा ‘बाहुबली २’ र ‘केजीएफ २’ लाई पछि पार्दै २५०–२७५ करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स