अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने घोषणा गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले संघीय सरकारको ६६ प्रतिशत सेयर कायम राखेर बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गरिने बताएका हुन्। सेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई ‘टेक हब’ बनाउने योजनामा उपयोग गरिने अर्थमन्त्री वाग्लेले बताए।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया