राष्ट्र बैंकले मोबाइल वालेट ‘नेपाल पेटाइम’को लाइसेन्स क्यान्सिल गर्यो

राष्ट्र बैंकले मोबाइल वालेट ‘नेपाल पेटाइम’को लाइसेन्स क्यान्सिल गर्यो
Advertisement Ads

मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र राष्ट्र बैंकले खारेज गरेको छ। यो वालेटले २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजतपत्र प्राप्त गरेको थियो। तर, लामो समयदेखि सेवा बन्द र एप प्ले स्टोरमा उपलब्ध नभएको, साथै संस्थागत सुशासनमा कमजोरी भएका कारण राष्ट्र बैंकले यसको इजाजतपत्र खारेज गरेको हो।

राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै, ग्राहकसँगको लेनदेन ३० दिनभित्र मिलाउन निर्देशन दिएको छ। यो निर्णय भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएका व्यवहोरासहित सार्वजनिक गरिएको छ।

480596073 645364407882978 1151780719674094599 n https://bajarkochirfar.com/nepal-rastra-bank-cancels-license-of-mobile-wallet-nepal-paytime | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स