लाभांश प्रस्तावसहित नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १३ गते
लाभांश प्रस्तावसहित नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा

नेपाल इन्स्योरेन्सले चैत १९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश वितरण प्रस्ताव साधारणसभाको एजेन्डामा राखेको छ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्तिलगायत विषयमा पनि एजेन्डाका रुपमा रहेका छन्। कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत ७ गते बुक क्लोज गरिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स