नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानबाट रमेश मल्लाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसअघि सोही क्षेत्रमा तत्कालीन नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले विजयी भएका थिए। नेकपाले अहिले मल्लालाई टिकट प्रदान गरेको हो।
मल्ला लामो समयसम्म नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा कार्यरत रहेका व्यक्ति हुन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया