निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले चर्चित योजना ‘सधैँ अन करोडपति’ बन्द गरेको छ।
कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार यो योजना आजदेखि औपचारिक रूपमा अन्त्य गरिएको जनाएको छ। योजनासँगै त्यसको “करोडपति बन्ने… बनौं!” भन्ने बारम्बार बज्ने ब्याकटोन पनि बन्द भएको छ जुन धेरै प्रयोगकर्ताहरूका लागि झन् इरिटेटिङ अनुभव बनिसकेको थियो।
एनसेलले योजनाको स्थगनका कारण ग्राहकहरूलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै, अभियान अवधिमा सहभागी भएका प्रयोगकर्तालाई पहिले सार्वजनिक गरिएको प्रतिवद्धता अनुसार विजेता घोषणा गरिने र तिनलाई पुरस्कार प्रदान गरिने स्पष्ट पारेको छ।












![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया