नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि पाँच जनाको सर्टलिस्ट सार्वजनिक भएको छ। सर्टलिस्टमा बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मी, पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौला, पूर्व सचिव रामशरण पुडासैनी, र पत्रकार शरद ओझाको नाम समावेश छ।
यि पाँच जनालाई फागुन ११ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि बोलाइएको छ। १२ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका थिए। यो पद सूर्य सिलवालको भ्रष्टाचार मुद्दामा निलम्बनपछि रिक्त भएको हो।











![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)
![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया