नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहले पाएका छन्। साह चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी निगममा १९ वर्षदेखि कार्यरत छन्।
यसअघि कार्यकारी निर्देशक रहेका डा. चण्डिकाप्रसाद भट्ट ले वैशाख ३० गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया