SHAREHUBSHAREHUB

ललितपुर महानगरमा आज शोक विदा

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ४ गते
AdvertisementAds
ललितपुर महानगरमा आज शोक विदा
AdvertisementAds

ललितपुर महानगरपालिकाले पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा आज (साउन ४ गते) शोक विदा दिएको छ। ८९ वर्षको उमेरमा साउन ३ गते शनिबार निधन भएका बज्राचार्यले विभिन्न कालखण्डमा नगर प्रमुखको रूपमा कार्य गर्दै शहरको विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए।

महानगरले सूचना प्रकाशित गरी अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कार्यालय बन्द रहने जनाएको छ। साथै, बज्राचार्यको निधनले अपूरणीय क्षति भएको भन्दै महानगरले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स