नेप्सेमा तीन कम्पनीको ९३ लाख ५८ हजार बढी बोनस सेयर सूचीकृत, कुनको कति ?



Advertisement
Ads

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। मंगलबार कुथेली बुखारी स्मल हाइड्रोपावर, चिलिमे हाइड्रोपावर र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो।

कुथेली बुखारी स्मल हाइड्रोपावरको १ लाख २१ हजार ८६७.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो। यस कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
Screenshot 25 3 2025 153331 www.nepalstock.com https://bajarkochirfar.com/more-than-9-358-million-bonus-shares-of-three-companies-are-listed-on-nepse-how-much-of-each | %tags


Advertisement

चिलिमे हाइड्रोपावरको ७९ लाख ८३ हजार ९९७.२० कित्ता बोनस सेयर सूचीकृत भएको हो। यस कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 25 3 2025 164337 www.nepalstock.com https://bajarkochirfar.com/more-than-9-358-million-bonus-shares-of-three-companies-are-listed-on-nepse-how-much-of-each | %tags

सांग्रिला डेभलपमेन्ट बैंकको १२ लाख ५२ हजार ८४४.१७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। यस कम्पनीले सेयरधनीलाई ३.६५१६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 25 3 2025 164351 www.nepalstock.com https://bajarkochirfar.com/more-than-9-358-million-bonus-shares-of-three-companies-are-listed-on-nepse-how-much-of-each | %tags

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर