मङ्गलबार चीनको शक्तिशाली भूकम्पपछि नेपालमा ६ सय भन्दा बढी पराकम्प गयो

मङ्गलबार चीनको शक्तिशाली भूकम्पपछि नेपालमा ६ सय भन्दा बढी पराकम्प गयो
AdvertisementAds

मङ्गलबार बिहान तिब्बतको दिङ्गे काउन्टीमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि नेपाल र चीनमा ६०० भन्दा बढी  पराकम्प भएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ९ बजेसम्म ६१६ वटा  पराकम्पको मापन गरिएको छ।

भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गे काउन्टी भए पनि यसले नेपालमा पनि सामान्य क्षति पुर्‍याएको छ। केन्द्रले भने, “ठूलो भूकम्प भएपछि  पराकम्पको क्रम जारी रहने सम्भावना छ”।

सोही भूकम्पबाट चीनमा कम्तीमा १२६ जनाको मृत्यु र १८८ जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स