SHAREHUB SHAREHUB

१० वर्षभन्दा बढी निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याइने

Advertisement Ads
१० वर्षभन्दा बढी निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याइने
Advertisement Ads

सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खातामा रहेको रकम राज्यकोषमा ल्याउने निर्णय गरेको छ। सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा यस्तो व्यवस्था गरिएको हो।

यसअन्तर्गत त्यस्ता खाताहरूको विवरण सङ्कलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरेर राज्यकोषमा ल्याइनेछ। निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग र अन्य स्रोतहरूको पहिचान तथा व्यवस्थापनका लागि सरकारले ९० दिनको समयसीमा तोकेको छ।

download 16 https://bajarkochirfar.com/money-from-bank-accounts-dormant-for-more-than-10-years-will-be-brought-into-the-state-treasury | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स