मिथिला लघुवित्तले माग्यो डीसीइओ, योग्यता कति चाहिन्छ ?

मिथिला लघुवित्तले माग्यो डीसीइओ, योग्यता कति चाहिन्छ ?
Advertisement Ads

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) पदका लागि दरखास्त आह्वान गरेको छ।

इच्छुक तथा योग्य नेपाली नागरिकहरूले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। दरखास्त लघुवित्तको केन्द्रीय कार्यालय (मिथिला नगरपालिका–६, ढल्केबर, धनुषा) वा इमेल ([email protected]) मार्फत बुझाउन सकिन्छ।

दरखास्त फाराम संस्थाको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।

vacancy mithila o0hMJBMoFN https://bajarkochirfar.com/mithila-microfinance-seeks-dceo-what-qualifications-are-required | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स