प्रधानमन्त्री कार्कीको सिफारिसमा मन्त्रीको कार्यविभाजन हेरफेर

प्रधानमन्त्री कार्कीको सिफारिसमा मन्त्रीको कार्यविभाजन हेरफेर

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‌मा कार्यविभाजनमा हेरफेर गरेका छन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हालेको खानेपानी मन्त्रालयको जिम्मेवारी अब कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले सम्हाल्ने गरी तोकिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स