मेडिकेयर हस्पिटल लिमिटेडले चैत २३ गते विशेष साधारणसभा आह्वान गरेको छ। चैत १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा बिहान ११ बजे धुम्बाराहीस्थित रामदा होटलमा गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन, सर्वसाधारणलाई आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोगबारे छलफल गर्ने तथा सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पारित गरिनेछ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया