मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको हो।
प्रहरीले प्रसाईंविरुद्ध साइबर कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो। उनी केही दिनअघि वीरगञ्जस्थित होटल दियालोबाट पक्राउ परेका थिए।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया