माया रेमिटको लाइसेन्स खारेजी हुँदै, ३५ दिनभित्र दाबी पेस गर्न राष्ट्र बैंकको निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १२ गते
माया रेमिटको लाइसेन्स खारेजी हुँदै, ३५ दिनभित्र दाबी पेस गर्न राष्ट्र बैंकको निर्देशन
Advertisement Ads

नेपाल राष्ट्र बैंकले पुल्चोक, ललितपुरमा रहेको माया रेमिट प्रा. लि. को रेमिट्यान्स व्यवसाय बन्द गर्ने सम्बन्धमा सूचना जारी गरेको छ। कम्पनीको निवेदनअनुसार, राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागले रेमिट्यान्स नियमावली, २०७९ अनुसार प्रारम्भिक स्वीकृति प्रदान गरेको हो।

कम्पनीसँग हाल पेंडिङ रहेका रेमिट्यान्स सम्बन्धी आर्थिक दाबी भएका व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र राष्ट्र बैंकमा लिखित जानकारी पेश गर्नुपर्नेछ। सो अवधिभित्र कुनै दाबी नआएमा कम्पनीको बैंक ग्यारेन्टी रिलिज गरिनेछ र त्यसपछिका दावीहरू वैध बैंक ग्यारेन्टीको बाँकी रकमसम्म मात्र समाधान गरिनेछ।

Closure of Maya Remit Pvt. Ltd https://bajarkochirfar.com/maya-remits-license-is-being-revoked-nrb-instructs-to-submit-claim-within-35-days | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स