insta insta

मारुती सिमेन्ट लिमिटेडले कर्मचारी माग्यो, फ्रेसरहरूले समेत आवेदन दिन सक्ने

मारुती सिमेन्ट लिमिटेडले कर्मचारी माग्यो, फ्रेसरहरूले समेत आवेदन दिन सक्ने
Advertisement Ads

मारुती सिमेन्ट लिमिटेडले कर्मचारीका लागि आवेदन खुला गरेको छ। कम्पनीले ग्राहक सम्पर्क विस्तारका लागि सेल्स ट्रेनी पदमा दरखास्त माग गरेको हो।

कार्यस्थलहरू विराटनगर, धरान, इटहरी, इनरुवा, इलाम, वीरगन्ज, राजविराज, जनकपुर, सप्तरी र सिराहा रहेका छन्।

पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक वा सोसरह हुनु आवश्यक छ। अनुभवीलाई प्राथमिकता दिइने भए पनि फ्रेसरहरूले समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इच्छुक उम्मेदवारले आवेदन इमेलमार्फत [email protected] मा पठाउन सक्नेछन्।

vacancy maruti XyYauDtLIF https://bajarkochirfar.com/maruti-cement-limited-announces-job-vacancy-freshers-can-also-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स