मञ्जुश्री फाइनान्सले गर्यो नगद लाभांश घोषणा

मञ्जुश्री फाइनान्सले गर्यो नगद लाभांश घोषणा

मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।

DIVIDEND FY 8182 2 2 https://bajarkochirfar.com/manjushree-finance-announces-cash-dividend | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स