मनाङ मस्याङ्दी जलविद्युत् आयोजनाले माग्यो ठुलो संख्यामा कर्मचारी, योग्यता कति चाहिन्छ ?

मनाङ मस्याङ्दी जलविद्युत् आयोजनाले माग्यो ठुलो संख्यामा कर्मचारी, योग्यता कति चाहिन्छ ?

मनाङ मस्याङ्दी जलविद्युत् आयोजनाले १५१ जना कर्मचारीको माग गरेको छ। कम्पनीले करार सेवाअन्तर्गत १ वर्षका लागि प्राविधिक तथा दक्ष कर्मचारीको आवश्यकता जनाएको छ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले ७ दिनभित्र पुलचोक, ललितपुरस्थित कम्पनीको कार्यालयमा आवेदन दिनुपर्नेछ।

https://bajarkochirfar.com/manang-masyangdi-hydropower-project-has-requested-a-large-number-of-employees-what-qualifications-are-required | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स