मनाङ मस्याङ्दी जलविद्युत् आयोजनाले १५१ जना कर्मचारीको माग गरेको छ। कम्पनीले करार सेवाअन्तर्गत १ वर्षका लागि प्राविधिक तथा दक्ष कर्मचारीको आवश्यकता जनाएको छ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले ७ दिनभित्र पुलचोक, ललितपुरस्थित कम्पनीको कार्यालयमा आवेदन दिनुपर्नेछ।


प्रतिकृया