मैलुङ खोला जलविद्युतले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

मैलुङ खोला जलविद्युतले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
Advertisement Ads

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको हो।

यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच सम्झौता समेत सम्पन्न भइसकेको छ। कम्पनीले हालको चुक्तापुँजी ३७ करोड ६३ लाख १९ हजार ८ सय रुपैयाँको १ः०.७० अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको जनाएको छ।

यसअघि, विसं २०८२ पुस २८ गते सम्पन्न कम्पनीको १२औं वार्षिक साधारण सभाले हकप्रद निष्काशन सम्बन्धी प्रस्ताव पारित गरेको थियो।

mailung khola appoints issue manager notice 1777969250073 https://bajarkochirfar.com/mailung-khola-hydropower-to-issue-rights-shares-muktinath-capital-appointed-as-sales-manager | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स