नेप्सेमा महुली लघुवित्तको एफपीओ सूचीकृत, अब भोलिबाट कारोबार गर्न सकिने

नेप्सेमा महुली लघुवित्तको एफपीओ सूचीकृत, अब भोलिबाट कारोबार गर्न सकिने
Advertisement Ads

महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको एफपीओ अब भोलि बाट कारोबार गर्न मिल्नेछ ।

कम्पनीले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । एफपीओको बाँडफाँड गत पुस १९ गते गरिएको थियो । उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Screenshot 27 1 2025 161054 nepalstock.com https://bajarkochirfar.com/mahuli-laghubittas-fpo-listed-on-nepse-trading-can-begin-from-tomorrow | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स