माबिलुङ्ग इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै, कति बजे ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ८ गते
माबिलुङ्ग इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै, कति बजे ?

माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ आज आइतबार (भदौ ८ गते) बिहान ९:३० बजे बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलमार्फत बाँडफाँड हुँदैछ।

कम्पनीले साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९ सय ४ कित्ता सेयर निष्काशन गरेको थियो, जसबाट करिब १ लाख २४ हजार ८९२ जनाले सेयर प्राप्त गर्नेछन्।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्टै कोटा मार्फत आईपीओ बाँडफाँड गरिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स