insta insta

रिलायन्स स्पिनिङ्ग मिल्सको ५७ हजार बढी कित्ता सेयरको लकइन अवधि सकिँदै

रिलायन्स स्पिनिङ्ग मिल्सको ५७ हजार बढी कित्ता सेयरको लकइन अवधि सकिँदै
Advertisement Ads

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक–इन अवधि असार महिनामा समाप्त हुने भएको छ।

कम्पनीका अनुसार सामूहिक लगानी कोषअन्तर्गत रहेको ५७ हजार ७९८ कित्ता सेयरको लक–इन अवधि असार १८ गते सकिनेछ।

कम्पनीको आईपीओ बाँडफाँड २०८२ पुस १८ गते सम्पन्न भएको थियो। प्रचलित व्यवस्था अनुसार सर्वसाधारणलाई जारी गरिएको आईपीओमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लक–इनमा राख्नुपर्ने प्रावधान छ।

सोही व्यवस्था अनुसार अब उक्त सेयरको लक–इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।

mutual fund lock in ending notice 1779880921287 https://bajarkochirfar.com/lock-in-period-for-over-57000-shares-of-reliance-spinning-mills-is-ending | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स