insta insta

भूकम्प प्रभावित जाजरकोट र रुकुमका ऋणीलाई कर्जा पुनर्संरचनाको सुविधा

भूकम्प प्रभावित जाजरकोट र रुकुमका ऋणीलाई कर्जा पुनर्संरचनाको सुविधा
Advertisement Ads

भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम क्षेत्रमा परियोजना सञ्चालन गर्ने व्यवसायिक कर्जा र सो क्षेत्रमा बसोबास गर्ने ऋणीहरूले कर्जा तिर्न नसकेमा पुनर्संरचनाको सुविधा पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

गभर्नर पौडेलका अनुसार, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्न नसकेका ऋणीहरूले आफ्नो आवश्यकता र औचित्य अनुसार पुनर्संरचना गर्न सक्नेछन्। यसका लागि ऋणीको नगद प्रवाह र आम्दानीको विश्लेषण गरी कम्तीमा ब्याज रकमको १० प्रतिशत रकम असुल गरी कर्जा पुनरतालिकीकरण/पुनरसंरचना गर्ने व्यवस्था गरिनेछ।

515404421 1361611981574398 3153770774059482391 n https://bajarkochirfar.com/loan-restructuring-facility-for-borrowers-from-earthquake-affected-jajarkot-and-rukum | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स