एलआईसी नेपालको लाभांश घोषणा

एलआईसी नेपालको लाभांश घोषणा

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

घोषित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

यो लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।

Screenshot 2025 05 15 104810 https://bajarkochirfar.com/lic-nepal-announces-dividend | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स