कुमारी बैंकले राष्ट्रिय परिचयपत्रको विवरण नबुझाएका ग्राहकको बैंक खाता रोक्का गर्ने

कुमारी बैंकले राष्ट्रिय परिचयपत्रको विवरण नबुझाएका ग्राहकको बैंक खाता रोक्का गर्ने

कुमारी बैंकले परिचयपत्रको विवरण नबुझाएका खातावालहरूको खाता रोक्का गर्ने निर्णय गरेको छ।

बैंकले माघ १ गतेपछि खाता खोलेका ग्राहकहरूले आगामी असार मसान्तसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने जनाएको छ। त्यस अवधिमा विवरण नदिएका खातावालहरूको खाता ९० दिनपछि स्वतः रोक्का गरिने बैंकले स्पष्ट पारेको छ।

निर्धारित समयसीमा भित्र विवरण नपुगेमा खातामा कारोबार रोक्का हुने भएकाले सम्बन्धित खातावालहरूलाई समयमै विवरण बुझाउन आग्रह गरिएको छ।

492227489 982691114079676 5115927448637500698 n https://bajarkochirfar.com/kumari-bank-to-freeze-bank-accounts-of-customers-who-fail-to-provide-national-identity-card-details | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स