ऊर्जामन्त्री कुलमान घिसिङको नयाँ पार्टीको नाम उज्यालो नेपाल रहने भएको छ। प्रारम्भिक रूपमा पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी सहित निर्वाचन आयोगमा दर्ता हुने तयारी भइरहेको छ। पार्टीको चुनाव चिह्न बिजुलीको चिम नै रहनेछ।
पहिले नेपाल जनसेवा पार्टी राख्ने सहमति भए पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नाममा दर्ता गर्ने निर्णय गरेको हो। हालका लागि कुनै पदाधिकारी नियुक्त नगर्ने योजना छ। पार्टी संगठन गर्दै गरेका जितबहादुर वाइबाका अनुसार, प्रक्रिया लगभग पूरा भइसकेको छ र केही टेक्निकल पक्ष मिलाएर आज वा भोलि आयोगमा दर्ता गरिने छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया