SHAREHUBSHAREHUB

कुनै पनि पार्टीसँग एकीकरण नगर्ने कुलमान घिसिङको दाबी

AdvertisementAds
कुनै पनि पार्टीसँग एकीकरण नगर्ने कुलमान घिसिङको दाबी
AdvertisementAds

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेकपा वा अन्य कुनै दलसँग एकीकरण नगर्ने स्पष्ट संकेत दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले भने, “आफ्नो पार्टी अन्य दलहरूसँग एकीकरण गर्न लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो।”

घिसिङले स्पष्ट पारेका छन्, “उज्यालो नेपाल पार्टी भविष्यमा पनि कुनै पार्टीसँग एकीकरण नगरी, आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढ्नेछ। उनले जनता र समर्थकहरूलाई निराधार र भ्रामक समाचारमा विश्वास नगर्न पनि आग्रह गरेका छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स