कुलमान घिसिङ २०७३ भदौ ३० मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । उनले आठ वर्षमा लोडसेडिङ हटाएर प्राधिकरण नाफामा ल्याए ।तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ११ चैत २०८१ मा कार्यकारी निर्देशकबाट बर्खास्त गरिदिएको थियो ।
९ वर्ष पछि हिजो २०८२ भदौ ३० मा उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बने । मन्त्री घिसिङले भ्रष्टाचार नियन्त्रण, सुशासन र सार्वजनिक संरचनाको पुनर्निर्माणमा सबै नेपालीलाई सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया