केटिएम हस्पिटालिटी लिमिटेडले माघ २९ गतेको लागि आफ्नो वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे काठमाडौंको ज्ञानेश्वरमा स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सुरु हुनेछ।
सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०-८१ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात र नाफा नोक्सान जस्ता महत्वपूर्ण बिषयमा छलफल गरिनेछ। साथै, सभामा आर्थिक वर्ष २०८१-८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ।

















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)

प्रतिकृया